जनप्रतिनिधि

चाँगुनारायण-१ का वडाध्यक्ष सिजन कार्की नगरपालिका संघको वन वातावरण तथा ब्यवस्थापन विभाग सदस्यमा मनोनीत

चाँगुनारायण : चाँगुनारायण नगरपालिका वडा नंं १ का वडाध्यक्ष सिजन कार्की वन वातावरण तथा ब्यवस्थापन विभागको सदस्यमा मनोनीत हुनु भएको छ । होटेल एभरेस्टमा सम्पन्न नेपाल नगरपालिका संघ केन्दीय समितीको