मुख्य समाचार

चाँगुनारायण नगरपालिकाको कार्यालयसम्म सार्वजनीक सवारी साधनको सहज सेवा उपलब्ध गराउन पहल गरिने

भक्तपुर: चाँगुनारायण नगरपालिकाको नयाँ प्रशासकीय भवनमा सेवा लिन आउने सेवाग्राहीलाई सार्वजनीक सवारी साधनको सहज सेवा उपलब्ध गराउन पहल गरिने भएको छ । चाँगुनारायण नगरसभाको १४ औं अधिवेशनले नगरपालिका रहेको क्षेत्रसम्म