मुख्य समाचार

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि शिवीर सञ्चालन गर्दै चाँगुनारायण नगरपालिका, कुन ठाउँमा कहिले ?

खरीपाटी : चाँगुनारायण नगरपालिकाले मंगलबारदेखि सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि शिवीर सञ्चालन गर्ने भएको छ ।आर्थिक वर्ष २०८१÷०८२ बाट सामाजीक सुरक्षा भत्ता लाभग्राहीहरुले अनीवार्य रुपमा जैविक विवरण बायोमेटिक भेरिफिकेसन सहित