मुख्य समाचार

चाँगुनारायणका अलपत्र सडकको निकास खोज्न नगर प्रमुख खत्रीको नेतृत्वमा विकास प्राधिकरणमा डेलिगेसन, एक साताभित्र स्थलगत अध्ययन गर्ने आयुक्त शाक्यको प्रतिबद्धता

चाँगुनारायण, १ साउन २०८३ : चाँगुनारायण नगरपालिका–७ को सद्भाव चोकदेखि पाइपलाइन सडक तथा वडा नं. ५ को ब्यारेकदेखि वडा कार्यालय जाने सडक लामो समयदेखि अलपत्र पर्दा स्थानीयवासीले सास्ती खेप्दै आएका