मुख्य समाचार

भक्तपुर जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न: चाँगुनारायण दोस्रो

भक्तपुर जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा चार नगरपालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा चाँगुनारायण नगरपालिका उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्न सफल