मुख्य समाचार

भक्तपुरमा भूमि समस्या समाधान समितिको कार्यालय शुभारम्भ

भक्तपुर, १० असार । जिल्ला भूमि समस्या समाधान समिति, भक्तपुरको कार्यालय मंगलबार औपचारिक रूपमा शुभारम्भ गरिएको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) समेत रहेका जिल्ला भूमि समस्या समाधान समिति भक्तपुरका अध्यक्ष