भक्तपुर, जेठ २९ । चाँगुनारायण नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। बिहीबार आयोजित कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो।