मुख्य समाचार

चाँगुनारायणका सुशील खत्रीले दिए बाना निर्वाचनमा सचिव पदमा उम्मेदवारी, नेपाली समुदायलाई भावनात्मक एकतामा जोड्ने कार्यमा लागिपर्ने प्रतिबद्धता

बाल्टिमोर : बाल्टिमोर एसोसियसन अफ नेप्लीज इन अमेरिका (बाना) निर्वाचन-२०२५ का लागि सुशील खत्रीले सचिव पदमा उम्मेदवारी दिनु भएको छ । खत्री करिब एक दशकदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आउनु भएको