खरीपाटी : चाँगुनारायण नगरपालिकाले भब्यताका साथ नवौं स्थापना दिवस मनाएको छ । मंगलबार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच नवौं स्थापना दिवस, बालमैत्री स्थानीय तह घोषणाको तेस्रो बार्षिकोत्सव तथा ११५ औं