खरीपाटी । चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित खानेपानी उद्योगहरूलाई नगरपालिकाले पानी बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको अध्यक्षतामा बसेको समितिको बैठकले झौखेलमा सञ्चालनमा