मुख्य समाचार

झौखेलको शहरी स्वास्थ्य केन्द्रमा ल्याब सेवा सुरु, मेयर खत्रीद्धारा उद्घाटन (फोटोफिचर)

चाँगुनारायण (भक्तपुर), साउन २१ – चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित शहरी स्वास्थ्य केन्द्रमा औपचारिक रूपमा ल्याब सेवा सञ्चालनमा आएको छ। नगर प्रमुख जीवन खत्रीले बुधबार आयोजित एक कार्यक्रमबीच ल्याब सेवाको औपचारिक रुपमा