मुख्य समाचार

चाँगुनारायण नगरसभाको १७ औं अधिवेशन भब्यताका साथ सम्पन्न, नीति तथा कार्यक्रम, बजेट र विभिन्न प्रस्तावहरु सर्वसम्मत पारित

खरीपाटी : चाँगुनारायण नगरसभाको १७ औं अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । अधिवेशनको पहिलो बैठक १० असारमा बसेको थियो । पहिलो बैठकमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको