जनप्रतिनिधि

ज्येष्ठ नागरिकमैत्री बन्दै चाँगुनारायण नगरपालिका, मिलन चौतारीलाई विस्तार गर्दै आरोग्य केन्द्रका रुपमा विकास गर्ने नीति

भक्तपुर: चाँगुनारायण नगरपालिकाले सामाजिक, आर्थिक रुपमा पिछडिएका एवं असहाय, अशक्त र हिंसा प्रभावीत ब्यक्तीहरुका लागि निःशूल्क कानूनी सहायताको ब्यवस्था मिलाउने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८० ८१ को नीति