भक्तपुर: चाँगुनारायण नगरपालिकाको १३ औं नगर अधिवेशनमा नगर प्रमुख जीवन खत्रीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । अधिवेशनको पहिलो सत्रमा मेयर खत्रीले नीति तथा