जनप्रतिनिधि

लम्पी स्किन पीडीत किसानको पशु विमाको रकम समयमै उपलब्ध गराउन चाँगुनारायणका मेयर खत्रीको माग

भक्तपुर: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले लम्पी स्किन पीडित किसानको पशु विमाको रकम समयमै उपलब्ध गराउन विमा कम्पनीहरुसँग माग गर्नु भएको छ । नगर प्रमुख खत्रीले नगरपालिकामा अधिकांश गाईमा