भक्तपुर: चाँगुनारायण नगरपालिकाको न्यायिक समितिले २१ वटा निवेदन फछ्यौट गरेको छ । हालसम्म ५८ वटा निवेदन दर्ता भएकोमा २१ वटा फछ्यौट गरिएको हो । न्यायिक समितिमा विवाद निरुपण गर्न प्रत्येक