जनप्रतिनिधि

चाँगुनारायण नगरबासीको खानेपानीको समस्या समाधान गर्न नगरपालिका कटिबद्ध छ: जीवन खत्री, मेयर

चाँगुनारायण: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरबासीलाई खानेपानीको समस्या समाधानमा लागिपर्ने बताउनु भएको छ । चाँगु, झौखेल, दुवाकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारण सभा तथा तेस्रो अधिबेशनको उदघाटन