शिक्षा

चाँगुनारायण नगरपालिकाद्धारा शैक्षिक क्यालेन्डर अनुसार वार्षिक योजना निर्माण गरि पठाउन विद्यालयहरुलाई परिपत्र

खरिपाटी: चाँगुनारायण नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले नगरभित्र सञ्चालीत सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई नयाँ शैक्षीक सत्र २०८१ सञ्चालन एवं ब्यवस्थापनका लागि १२ बुँदे परिपत्र जारी गरेको छ ।