शिक्षा

आँखा पाक्ने रोगको संक्रमण फैलन नदिन चाँगुनारायण नगरभित्रका विद्यालय बन्द गर्न सकिने

भक्तपुर: आँखा पाक्ने रोगको सक्रमण बढेपछि चाँगुनारायण नगरपालिकाले नगरभित्रका विद्यालय सात दिन बन्द गर्ने भएको छ । नगरपालिकाको नगर शिक्षा समितिको बैठकले आँखा पाक्ने रोगको संक्रमण फैलन नदिन नगरभित्रका विद्यालय