शिक्षा

सामुदायीक विद्यालयलाई सबैको रोजाई र भरोसाको केन्द्र बनाउन लागिरहेका छौ: मेयर, जीवन खत्री, चाँगुनारायण

चाँगुनारायण: चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले सामुदायीक विद्यालयलाई सबैको रोजाई र भरोसाको केन्द्र बनाउन लागिरहेको बताउनु भएको छ । मंगलबार गणेश माध्यामिक विद्यालय चाँगुनारायण नगरपालिका-५ छालिङ्ग, भक्तपुरको ४३ औं वार्षिकोत्सव