मुख्य समाचार

चाँगुनारायण नगरपालिकाको १४ औं नगर सभा शुक्रबार, अत्यावश्यक बाहेकका सेवा स्थगन हुने

भक्तपुर: चाँगुनारायण नगरपालिकाको १४ औं नगर सभा शुक्रबार हुँदैछ । नगर सभामा जनप्रतिनिधि तथा कर्मचारी उपस्थित हुनुपर्ने भएकाले अत्यावश्यक बाहेकका सेवा बन्द हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रशासन प्रमुख