मुख्य समाचार

चाँगुनारायण नगरबासीको समृद्धिको सपना पूरा गर्न प्रतिबद्ध भएर लागिपरेका छौः मेयर जीवन खत्री

भक्तपुर: चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नगरबासीको समृद्धिको सपना पूरा गर्न प्रतिबद्ध भएको बताउनु भएको छ । मेयर खत्रीले नगरबाट प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाई अझै सरल, सहज र सुलभ