चाँगुनारायण: चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नगरपालिकामा विगतमा भएका बेथितिका चाङलाई पल्छाएर ‘समृद्ध चाँगुनारायण निर्माण’मा जुटिरहेको बताउनु भएको छ । आफ्नो नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपछि आवश्यकता र औचीच्यताको आधारमा अगाडि