भक्तपुर: चाँगुनारायण नगरबासीलाई स्व्च्छ खानेपानीको सुनीश्चत गर्ने उद्देश्यले सुरक्षित पानी र उत्थानशिल नगरपालिका सर्वोच परियोजनाको शुभारम्भ भएको छ । चाँगुनारायण नगरपालिकामा नेदरल्याण्डको आर्थिक सहयोगमा सुरु गर्न लागिएको सर्वोच परियोजनामा खानेपानी,