मुख्य समाचार

चाँगुनारायण नगरपालिकामा क्षेत्रस्तरीय नृत्य प्रतियोगिता शूरु, वडा नंं १, २ र ३ स्तरीय प्रतियोगितामा मित्रश्री प्रथम, प्रज्ञा द्धितीय र नवीन स्कुल तृतीय (फोटोफिचर)

हेल्मेटडाँडा । चाँगुनारायण नगरपालिकाको शिक्षा शाखाको आयोजनामा क्षेत्रस्तरीय नृत्य प्रतियोगिता शूरु भएको छ । पहिलो दिन वडा नं १, २ र ३ का सांमुदायिक र संस्थागत विद्यालयहरुबीच प्रतिस्पर्धा गराइएको थियो