मुख्य समाचार

चाँगुनारायण नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप अभियान शुभारम्भ

पहिलो दिन ६७२ किशोरीलाई लगाइयो खरीपाटी: चाँगुनारायण नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभी खोप अभियान शुभारम्भ गरिएको छ । नगर प्रमुख जीवन खत्रीले मंगलबार श्रीकृष्ण माध्यमिक विद्यालय खरिपाटीमा आयोजित