मुख्य समाचार

रातको समयमा अवैध रुपमा माटो र बालुवा ओसार प्रसार हुने गरेको गुनासोपछि उपप्रमुख बुढाथोकीद्धारा विभिन्न ठाउँको अनुगमन

चाँगुनारायण समाचारदाता ताथली क्षेत्रमा माटो, बालुवा तस्करी हुने गरेको गुनासो आएपछि चाँगुनारायण नगरपालिकाले मंगलबार राति छड्के अनुगमन गरेको छ । रातको समयमा माटो बालुवा तस्करी हुने गरेको गुनासो आएपछि भएको