नगरकोट: चाँगुनारायण, मण्डन देउपुर, बनेपा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको ऐतिहासिक नगरकोट भ्रमण वर्ष २०८२ को शुभारम्भ भएको छ । नगरकोटको बतासेडाँडामा एक भब्य समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले