मुख्य समाचार

चाँगुनारायण नगरभित्रका सामुदायिक वन उपभोक्ता समितिहरुलाई क्षमता विकास तालिम तथा अध्ययन अवलोकन भ्रमण

खरीपाटी : चाँगुनारायण नगरपालिकाका सामुदायिक वन उपभोक्ता समितिहरुलाई क्षमता विकास सम्बन्धी तालिम दिइएको छ । चाँगुनारायण नगरपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता शाखाको आयोजनामा सोमबार नगरपालिकाको सभाहलमा तालिम संचालन गरिएको हो