भक्तपुर, साउन ६ — विद्यालयको नियमित पठनपाठनमा कुनै असर नपरोस् भन्ने उद्देश्यले चाँगुनारायण नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीका लागि नगरपालिका कार्यालयमा उपस्थित हुने समय निर्धारण गरेको