मुख्य समाचार

कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य, १५–१५ दिनमा विवरण प्रिन्ट गर्नुपर्ने

काठमाडौं । सरकारले देशभरका सरकारी कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय