भक्तपुर,१२ साउन : चाँगुनारायण नगरपालिकाले शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षाको तालिका सार्वजनिक गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा साउन २१ गतेदेखि २९