मुख्य समाचार

सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं – सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त हुनु भएको छ । वरिष्ठ अधिवक्ता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त हुनु भएको हो । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति कार्यालयले भण्डारीलाई महान्यायाधिवक्ताको