सुडाल: चाँगुनारायण नगरपालिका क्षेत्रभित्र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यसहित १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले चालू आर्थिक वर्षभित्रै