मुख्य समाचार

१३ सय टुक्रे आयोजना कटौतीबाट १ खर्ब १० अर्बको स्रोत जुटाउँदै सरकार, निर्वाचन र पुनर्निर्माण प्राथमिकतामा

काठमाडौं — जेनजी आन्दोलनपछिको क्षतिको पुनर्निर्माण र आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न सरकारले साना, प्रभावहीन आयोजना कटौती गर्ने निर्णायक कदम चालेको छ। अर्थमन्त्री रामेश्वर खनालले