मुख्य समाचार

शैक्षीक क्षेत्रको विकास तथा विस्तारका लागि लगानी बढाउँदै लगेका छौ : मेयर खत्री

चाँगुनारायण (दुवाकोट), साउन २२ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि नगरपालिका शिक्षामा निरन्तर लगानी बढाउँदै गएको बताउनु भएको छ । दुवाकोटस्थित