मुख्य समाचार

चाँगुनारायणको गोकुलधाममा श्रीकृष्णको विराट स्वरूप मूर्तिको अनावरण, धार्मिक एवं पर्यटकीय आकर्षणको केन्द्र बन्ने विश्वास

चाँगुनारायण (छालिङ्ग), साउन ३१: चाँगुनारायण नगरपालिका–५ छालिङ्ग गोकुलधामस्थित मच्छेनारायण एवं श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्रामको गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको अनावरण