जनप्रतिनिधि

समृद्ध चाँगुनारायण निर्माण गर्न क्रियाशील भएर लागिपरेका छौ : मेयर, जीवन खत्री,

खरीपाटी: चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले दुई वर्षे कार्यकालमा देख्न लायक महत्वपूर्ण कार्य भएको बताउनु भएको छ । नगर प्रमुख खत्रीले कार्यकाभार समालेको दुई वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन,