जनप्रतिनिधि

चाँगुनारायण नगरपालिकाद्धारा काभ्रेका बाढी-पहिरो प्रभावित स्थानीय तहलाई राहत वितरण

खरीपाटी: चाँगुनारायण नगरपालिकाले बाढी-पहिरो प्रभावीत काभ्रेका स्थानीय तहलाई सहयोग गरेको छ । बाढी-पहिरोले सबैभन्दा बढी प्रभावीत नमोबुद्ध नगरपालिका, रोशी र बेथानचोक गाउँपालिकालाई राहत सहयोग गरेको हो । चाँगुनारायण नगरपालिकाका प्रमुख