चाँगुनारायण: चाँगुनारायण नगरपालिका वडा नंं ८ शहरी स्वास्थ्य केन्द्र झाप्रोको नवनिर्मित भवनको उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच नगर प्रमुख जीवन खत्रीले सुडाल स्वास्थ्य चौकीको नवनिर्मीत भवनको उद्घाटन गर्नु