खरिपाटी: चाँगुनारायण नगरपालिकाका सामाजीक विकास समितिका संयोजक तथा नगर प्रवक्ता जनक खत्रीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न नगरपालिका सक्रियताका साथ लागिपरेको बताउनु भएको छ । नेपाल शिक्षक संघ चाँगुनारायण नगरपालिकाको