समाचार

चाँगुनारायण नगरपालिकाले खोरेत रोग विरुद्ध नि:शुल्क खोप लगाउने

भक्तपुर : चाँगुनारायण नगरपालिकाले खोरेत रोग विरुद्धको निशुल्क खोप लगाउने भएको छ । पशु पंक्षी विकास शाखाले स्वीकृत वार्षिक कार्यक्रम अनुसार खोरेत रोग विरुद्ध निशुल्क खोप लगाउने भएको हो ।