समाचार

चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा कानूनी सचेतना कार्यक्रम, ४७० जनाले पाए तालिम

खरिपाटी: चाँगुनारायण नगरपालिकाले ९ वटै वडामा कानूनी सचेतना कार्यक्रम संचालन गरेको छ । नगरपालिकाले निर्माण गरेको ऐन, कानून र समग्र मुलुकको कानूनको विषयमा जानकारी दिने उद्देश्यले सबै वडामा सचेतना कार्यक्रम