गौरव केसी चाँगुनारायण नगरपालिका भौगोलिक रूपमा विकट क्षेत्र हो। विगतमा यहाँका नागरिकले सामान्य उपचारका लागि पनि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता थियो। समय, खर्च र जोखिमका कारण विशेषगरी गर्भवती महिला, वृद्धवृद्धा,