मुख्य समाचार

समृद्ध चाँगुनारायणका लागि रास्वपाको ५ वर्षे मास्टर प्लान: विज्ञको सुझावबाट विकासको नयाँ खाका

चाँगुनारायण (भक्तपुर) — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले नगरको दीर्घकालीन र दिगो विकासका लागि विज्ञहरूको सुझावमा आधारित ५ वर्षे रणनीतिक योजना निर्माण गर्ने भएको छ। “समृद्ध र आत्मनिर्भर