मुख्य समाचार

चाँगुनारायणमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस १ गतेदेखि हुने

खरीपाटी :चाँगुनारायण नगरपालिकाले यो वर्षको राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालयस्तरीय बृहत खेलकुद प्रतियोगिता २०८२ आगामी पुष १ गतेदेखि गर्ने भएको छ । नगर खेलकुद विकास समितिका अधिकृत दिपेश कुमार थापाले