मुख्य समाचार

सस्तो, नजिक र पवित्र स्थल – दशैं बिदामा कालिञ्चोक घुम्न उत्तम गन्तव्य

काठमाडौंको कोलाहल र भीडबाट केही समय टाढा जान चाहनुहुन्छ भने, यो दशैंको बिदामा कालिञ्चोक घुम्न जानु उपयुक्त विकल्प हुन सक्छ। राजधानी काठमाडौंबाट करिब १५० किलोमिटरको यात्रा तय गरेपछि दोलखा जिल्लाको