मुख्य समाचार

स्मार्ट सिटी खारेजी र बैकल्पिक आयोजना संचालन सम्बन्धमा उपत्यका विकास प्राधिकरणले थाल्यो जनप्रतिनिधिहरुसँग छलफल

काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले स्मार्ट सिटी खारेजी र बैकल्पिक आयोजना संचालन सम्बन्धमा पूर्वी उपत्यकाका पाँच नगरपालिकाका जनप्रतिनिधिहरुसँग छलफल थालेको छ । पूर्वी उपत्यकाका कागेश्वरी, शंखरापुर, चाँगुनारायण, सूर्यविनायक र