भक्तपुर: चाँगुनारायण नगरपालिकाको आयोजनामा माध्यमीक तहस्तरीय ‘प्राकृतिक प्रकोप तथा मानवसिर्जित प्रकोप नियन्त्रणमा हाम्रो भूमीका’ र आभारभूत तहस्तरीय ‘हाम्रो साँस्कृति, हाम्रो गौरव’ ‘भन्ने शीर्षकमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।