भक्तपुर: ‘चाँगुनारायण फाष्ट ट्रयाक’ अन्तर्गत वडा नंं ९ को ताथली बालाटोलदेखि वडा नंं ८ को आरक्षण स्कुल सुडाल हुँदै बालकुमारी चोक र जितपुर सम्मको सडक कालोपत्रे गर्ने काम शूरु भएको